सूर्यदर्शन सहित ५ सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष
काठमाडौं । सहकारी ठगी बारे संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ । समितिले संसदमा पेश गरेको प्रतिवेदनमा … पूरा पढ्नुहोस् »