सूर्यविनायक नगरपालिका ३ बालकोटमा कोठाभित्र मृत भेटिइन् रोशनी शाही
भक्तपुर । सूर्यविनायक नगरपालिका ३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत भेटिएकी हुन्। बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महत्तोको घरमा डेरा गरी बस्ने शाही आइतबार दिउँसो पौने दुई बजे कोठाभित्र मृत … पूरा पढ्नुहोस् »