सेञ्चुरी बैंकका ग्राहकलाई दराज ११.११ अभियानमा ३ हजारसम्मको छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । यो योजना कात्तिक २५ गतेदेखि लागू … पूरा पढ्नुहोस् »