सैनिकका लागि अयोग्य हुन धेरै खाएर मोटाउने युवकलाई जेल सजाय
दक्षिण कोरियामा सैनिक सेवा कुनै सामान्य विषय होइन। तपाईं विश्वप्रसिद्ध गायक, सफल अभिनेता वा अर्बपति नै किन नहुनुहोस्, यदि तपाईं १८ देखि ३५ वर्ष उमेर समूहको स्वस्थ वयस्क पुरुष हुनुहुन्छ … पूरा पढ्नुहोस् »