हिमालयन एभरेस्टको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक, आन्तरिक वित्तीय स्थिति मजबुत

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो कुल व्यवसाय (खुद बीमा शुल्क) र प्रतिसेयर … पूरा पढ्नुहोस् »

बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन

काठमाडौँ । अन्ततः बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न राप्रपाले समर्थन गरेको छ । प्रदेश सरकार गठनका लागि राप्रपाका १२ सांसदले समर्थन गर्ने सहमति भएपछि एमालेका किरण थापामगरले मुख्यमन्त्रीमा दाबी … पूरा पढ्नुहोस् »

संस्थापनइतरले गरेको भेलामा कांग्रेसका जिल्ला सभापति र क्षेत्रीय सभापति को को सहभागी ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरले गरेको राष्ट्रिय भेलामा १० जिल्लाका सभापति सहभागी भएका छन् । साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भएको भेलारसम्मेलनमा सबैभन्दा बढी सुदूरपश्चिमबाट जिल्ला सभापतिहरु सहभागी भएका … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा कांग्रेसले उठायो देउवालाई पदमुक्त गर्ने सभामुखको निर्णयमा नियतको प्रश्न

सुदूरपश्चिम प्रदेशका सांसद प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णयमा नेपाली कांग्रेस संसदीय दलले नियतको प्रश्न उठाएको छ । दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा पत्रकार सम्मेलन गर्दै पदमुक्त गर्ने निर्णयपछाडिको … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्टमा २० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले पोखरास्थित बरपिपल रिसोर्टमा विभिन्न सेवामा २० प्रतिशतसम्म विशेष छुट पाउने भएका छन् । ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बरपिपल रिसोर्ट पोखरासँग … पूरा पढ्नुहोस् »

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज भदौ ३ गते बुधबार संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। यसदिन दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक र सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। प्रतिनिधि सभाको … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। तिला खोलामा एससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो रजिष्टर्ड (केन्द्रीय) कार्यालय स्थानान्तरण गरेको छ । बैंकको २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम हाल काठमाडौँ महानगरपालिका वडा … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज (बुधबार) दिउँसो बस्दैछ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका … पूरा पढ्नुहोस् »

धितो राखिएको सम्पत्तिमा पहिलो हक बैंकको कि सरकारको ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साउन २७ गते बिहानसम्म पनि बैंकर र व्यवसायीसँगको अनौपचारिक कुराकानीमा भन्दै थिए– स्मार्ट टेलिकमलाई केन्द्रमा राखेर जसरी अनुसन्धान भइरहेको छ, त्यसमा राज्यकै तर्फबाट केही … पूरा पढ्नुहोस् »