९ बुँदे सहमतिविरुद्ध साहु–महाजनको काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउँदै साहु–महाजनले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्। साउन ६ गते निजगढमा सरकारसँग भएको ९ बुँदे सम्झौता आपत्तिजनक र … पूरा पढ्नुहोस् »

फोनपेले जीवीमा चेकआउट बाई फोनपे विस्तार गर्दै

काठमाडौं। फोनपेले जीवीसँग साझेदारी गर्दै चेकआउट बाई फोनपे सेवा जीवीमा एकीकृत गरेको छ। यससँगै जीवीका ग्राहकहरूले अनलाइन खरिद गर्दा अझ छिटो, सरल र सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन्। … पूरा पढ्नुहोस् »

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सोमबार महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा … पूरा पढ्नुहोस् »

कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवालाई पदमुक्त गर्ने निर्णय

काठमाण्डौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णय भएको छ। प्रदेश सभाको बैठकमा लामो समयदेखि अनुपस्थित रहेका देउवालाई पदमुक्त गर्ने निर्णय आज भएको हो। सभामुख … पूरा पढ्नुहोस् »

हातेमालो साकोसकी व्यवस्थापक सापकोटालाई बागमती प्रदेशकै उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित

मकवानपुर । हेटौंडामा मुख्य कार्यालय रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक रमला कुमारी सापकोटा बागमती प्रदेशकै उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित भएकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेन र भारतका स्थल सेनाध्यक्ष सेठबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री साहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज … पूरा पढ्नुहोस् »

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिक हस्पिटलमा निकालियो

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको ३ सेन्टिमिटर लामो हेयरपिन इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ । रौतहटका ती बालकको पेट र सानो आन्द्राको बीच भाग पाइलोरसमा … पूरा पढ्नुहोस् »

संवैधानिक इजलास गठन प्रक्रियाप्रति बारको आपत्ति

काठमाडौं । नेपाल बार एशोसियशनले संवैधानिक इजलासको गठन प्रक्रियामा आपत्ति व्यक्त गर्दै प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई ध्यानाकर्षण गराएको छ । निश्चित मापदण्ड, स्थापित अभ्यास र विषयवस्तु गाम्भीर्यताका आधार विपरीत संवैधानिक इजलास … पूरा पढ्नुहोस् »

जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि

काठमाडौं । नेपाल भाषाका जनकवि एवं प्रतिष्ठित साहित्यकार दुर्गालाल श्रेष्ठको मंगलबार अन्तिम संस्कार गरिएको छ । ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाडौंको शोभा भगवती घाटमा अन्त्येष्टि … पूरा पढ्नुहोस् »

आगामी निर्वाचनअघि प्रदेश सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको निर्णय

काठमाडौँ ।अग्रगामी मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै पनि घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने निर्णय गरेको छ । मोर्चाको मंगलबार बसेको बैठकले उक्त विषयमा सर्वसम्मत निर्णय गरेको जसपा नेपालका … पूरा पढ्नुहोस् »