शासकीय अराजकता अन्त्यको मागदेखि समयमै महाधिवेशनको प्रतिबद्धतासम्म

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका यथावत् राख्नेदेखि समसामयिक विभिन्न विषयमा १६ बुँदे निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले १६ बुँदे निर्णय … पूरा पढ्नुहोस् »

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा

काठमाण्डौं । कुमारी बैंकले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुऱ्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराएको छ। आर्थिक वर्ष २०८३।८४ … पूरा पढ्नुहोस् »

दुर्घटनामा परेका न्यायाधीश सहितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

मकवानपुरमा दुर्घटनामा परी घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सहित ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेका … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे क्यापिटलद्धारा ७ प्रतिशत लाभांश बाँड्ने घोषणा

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले … पूरा पढ्नुहोस् »

पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ५ वटा संसदीय समितिको बैठक आज बस्दै छ । कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन … पूरा पढ्नुहोस् »

कांग्रेसले अधिवेशनमा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ । समितिले १५औं महाधिवेशन अन्तर्गत जिल्लाहरूमा तोकिएका निर्वाचन अधिकृतहरूलाई मंगलबार प्रशिक्षण दिने भएको हो … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । … पूरा पढ्नुहोस् »

एउटा भरियाको जीवन्त कथा बोकेको नेपाली कथानक चलचित्र   “कार्की साइँला”को टिजर सार्वजनिक

काठमाडौँ । अभिनेता जितु नेपालको (मुन्द्रे) मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ ।निर्माण पक्षले सोमबार सार्वजनिक गरेको टिजरले चलचित्रको कथावस्तु, मुख्य पात्रको जीवन भोगाइ र त्यसमा … पूरा पढ्नुहोस् »

नाडा अटो शो केवल विदेशी ब्रान्डको प्रदर्शनीमा मात्र सीमित नभई नेपाली उत्पादनको सामर्थ्य देखाउने उत्सव हुनेछ : अध्यक्ष उप्रेती

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० औं वर्ष को अवसरमा १८ औं संस्करणको नाडा अटो शो आयोजना गर्ने भएको छ । सोमबार (आज) पत्रकार सम्मेलन … पूरा पढ्नुहोस् »

१८औं संस्करणको नाडा अटो शोको तयारी पूरा

काठमाडौं । ५० वर्षको गौरवमय इतिहास बोकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो १८औं संस्करणको नाडा अटो शोको तयारी पूरा भएको जनाएको छ । आयोजकले नाडा अटो शोको … पूरा पढ्नुहोस् »