माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । उनले गत साउन २९ गतेदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी ७ संस्थामा विशेष छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७ पाल्पामा सञ्चालनमा

काठमाडौँ । एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा भदौ १ गते लुम्बिनी प्रदेशको पाल्पा जिल्ला अन्तर्गत तानसेन–७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा … पूरा पढ्नुहोस् »

वाग्मतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

हेटौँडा । वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिएको राजीनामा स्वीकृत गर्दै उनले मुख्यमन्त्रीमा दाबी पेस गर्न … पूरा पढ्नुहोस् »

आगामी डेढ महिनामा विपद्को उच्च जोखिम

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएको छ । सोमबार प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकहरूको भदौ महिनाको ब्याजदर सार्वजनिक

काठमाडौं । भदौका लागि अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएका कारण अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका हुन् । यद्यपि, केही बैंकहरूले … पूरा पढ्नुहोस् »

जनता तड्पिएका छन्, मन्त्रीलाई रुघा लाग्दा हेलिकोप्टर -रास्वपा सांसद गेलाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले जनता आधारभूत सेवाका लागि तड्पिँदा मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकोप्टर उपलब्ध हुने गरेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले … पूरा पढ्नुहोस् »

एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डहरूको लाभांश घोषणा

काठमाडौं । कोष प्रवर्द्धक एनएमिब बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमिब क्यापिटल लिमिटेड रही एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीनवटा म्युचुअल फण्डहरूको लाभांश घोषणा भएको छ । एनएमबि फिफ्टी, एनएमबि … पूरा पढ्नुहोस् »

आइएमई लाइफ आजबाट दशौं वर्षमा

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालनको नौ वर्ष पूरा गर्दै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट दशौं वर्षमा प्रवेश गरेको छ। २०७४ साल भदौ १ गतेदेखि औपचारिक रूपमा जीवन बीमा … पूरा पढ्नुहोस् »

विदेशमा सिकेको सीप स्वदेशमै लगानी गरौँः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीहरूको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »