नाइमा एक्स्पोमा १ लाख ८० हजारभन्दा बढीको सहभागिता

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ । साउन २६ … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । ललितपुरस्थित पार्टी कार्यालय सानेपमा सोमबार दिउँसो २ बजेका लागि बैठक डाकिएको छ । बैठकलाई पार्टी सभापति गगनकुमार थापाले … पूरा पढ्नुहोस् »

बिहारको अशोकधाम मन्दिरमा भागदौड, सातजनाको मृत्यु

काठमाडौं । भारतको बिहारस्थित लखिसरायको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । लखिसरायका सब–डिभिजनल प्रहरी अफिसर शिवम कुमारले बीबीसीसँग सोमबार बिहान … पूरा पढ्नुहोस् »

घरघरमा नागको तस्बिर टाँसेर आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौँ। हिन्दू धर्मावलम्बीले श्रावण शुक्ल पञ्चमीका दिन नाग देवताको पूजा गर्ने परम्परा अनुसार आज देशभर घरघरमा नागको तस्बिर टाँसी पूजा तथा आराधना गरी नाग पञ्चमी मनाइएको छ। यस अवसरमा घरको … पूरा पढ्नुहोस् »

तेस्रो इन्फा अवार्डमा नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता घोषित, ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म

काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड) मा वरिष्ठ अभिनेता नीर शाह र अभिनेता विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भएका छन्। काठमाडौँको होटल याक एन्ड यतिमा आयोजित भव्य … पूरा पढ्नुहोस् »

भोलिदेखि सबै म्यानपावर बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूका सम्बन्धमा सरकारले उदासीनता देखाएको भन्दै भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द गर्ने घोषणा गरेका छन्। म्यानपावर कार्यालय मात्रै नभएर म्यानपावर मार्फत वैदेशिक … पूरा पढ्नुहोस् »

अस्ट्रेलिया जाने नेपाल ‘ए’ टोलीको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टप एन्ड टी–२० शृंखलाका लागि अस्ट्रेलिया जाने नेपाल ‘ए’ टोलीको बिदाइ गरेको छ । आइतबार आयोजित कार्यक्रममा क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, क्रिकेट निर्देशक विनोद … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोको अन्तिम दिन वर्षाको प्रवाह नगरी अवलोकनकर्ताको उल्लेख्य भीड

काठमाडौं । नाइमा मोबिलिटी एक्सपो २०२६ को अन्तिम दिन आइतबार पनि वर्षाको प्रवाह नगरी अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । काठमाडौंमा दिनभरजसो झरी परे पनि नयाँ पुस्ताका सवारीसाधन अवलोकन तथा … पूरा पढ्नुहोस् »

राजनीतिक स्वार्थका लागि बीपीको अपव्याख्या गरियो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन्। आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले बीपी … पूरा पढ्नुहोस् »

देशभित्र पर्याप्त अवसर र रोजगारी सिर्जना गर्न नसक्दा युवाहरू बिदेसिन बाध्य भइरहेको छ : सांसद राणा

काठमाडौँ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा सिप र उद्यमशीलताको खाडल पुर्ने’ संवादमा आइतबार बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) … पूरा पढ्नुहोस् »