तेस्रो इन्फा अवार्डमा नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता घोषित, ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म

काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड) मा वरिष्ठ अभिनेता नीर शाह र अभिनेता विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भएका छन्। काठमाडौँको होटल याक एन्ड यतिमा आयोजित भव्य … पूरा पढ्नुहोस् »

भोलिदेखि सबै म्यानपावर बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूका सम्बन्धमा सरकारले उदासीनता देखाएको भन्दै भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द गर्ने घोषणा गरेका छन्। म्यानपावर कार्यालय मात्रै नभएर म्यानपावर मार्फत वैदेशिक … पूरा पढ्नुहोस् »

अस्ट्रेलिया जाने नेपाल ‘ए’ टोलीको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टप एन्ड टी–२० शृंखलाका लागि अस्ट्रेलिया जाने नेपाल ‘ए’ टोलीको बिदाइ गरेको छ । आइतबार आयोजित कार्यक्रममा क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, क्रिकेट निर्देशक विनोद … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोको अन्तिम दिन वर्षाको प्रवाह नगरी अवलोकनकर्ताको उल्लेख्य भीड

काठमाडौं । नाइमा मोबिलिटी एक्सपो २०२६ को अन्तिम दिन आइतबार पनि वर्षाको प्रवाह नगरी अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । काठमाडौंमा दिनभरजसो झरी परे पनि नयाँ पुस्ताका सवारीसाधन अवलोकन तथा … पूरा पढ्नुहोस् »

राजनीतिक स्वार्थका लागि बीपीको अपव्याख्या गरियो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन्। आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले बीपी … पूरा पढ्नुहोस् »

देशभित्र पर्याप्त अवसर र रोजगारी सिर्जना गर्न नसक्दा युवाहरू बिदेसिन बाध्य भइरहेको छ : सांसद राणा

काठमाडौँ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा सिप र उद्यमशीलताको खाडल पुर्ने’ संवादमा आइतबार बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकहरुको नाफा ३२ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले करिब ७० अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

बाधक कानुन संशोधनका लागि अभियानले आवाज उठाउनुपर्छः अध्यक्ष बल्ल

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको सहकारी नगर सहकारी समन्वय उपसमितिको आयोजनामा एकदिने सदस्य सक्षमता विकास तालिम सम्पन्न भएको छ । तालिमको समापन गर्दै सहकारी नेतृत्वले गलत प्रवृत्तिका व्यक्तिको … पूरा पढ्नुहोस् »

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को आज अन्तिम दिन,ईभीमा झुम्मिए अवलोकनकर्ता

काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अन्तिम दिन आज पनि भिड छ। यही साउन २६ देखि ६ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन शनिबारसम्ममै आयोजकको … पूरा पढ्नुहोस् »

ओभरलोड बोक्ने ट्रकलाई ५ लाख जरिवानाको प्रस्ताव

काठमाडौँ । सरकारले सडक तथा पुलको दीर्घकालीन संरक्षणका लागि मालवाहक सवारीको भारवहन क्षमतालाई कानुनी परिधिभित्र राख्ने व्यवस्थालाई कडाइका साथ लागु गर्ने तयारी गरेको छ। हाल मालवाहक सवारीले ल्याउने गरेको ओभरलोडका … पूरा पढ्नुहोस् »