नेप्से परिसूचकमा वृद्धि

काठमाडौँ । नेप्से परिसूचकको उकालो यात्रा जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज (सोमबार) ३७.१३ अङ्कले बढेर २६९०.७२ विन्दुमा रोकिएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ … पूरा पढ्नुहोस् »