सोमबार ३ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार ३ बजेसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठकको मिति परिवर्तन गर्दै सोमबार ३ बजेसम्मका लागि स्थगित भएको सूचना टाँस गरी जानकारी दिएको … पूरा पढ्नुहोस् »