सौर्य सिमेन्टको आर्थिक सहयोगमा विद्यालय र स्वास्थ्य केन्द्रको भवन उद्घाटन
सौर्य सिमन्टको आर्थिक सहयोगमा उदयपुर जिल्लाको कटारी नगरपालिका–७ मर्जेतपुर स्थित सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका–, आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन समारोह सम्पन्न भएको छ । विद्यालय भवन उद्घाटनका … पूरा पढ्नुहोस् »