स्काइवेल एक्सचेन्ज अफर, स्काइवेल खरिदमा एक जोडीले युरोप भ्रमण गर्न पाउने
काठमाडौं । स्काइवेलका विद्युतीय सवारी (ईभी) को आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘स्काइवेल एक्स्चेन्ज अफर : अपग्रेड टु स्काइवेल–ड्राइभ लक्जरी ईभी एसयूभी’ सार्वजनिक गरेको छ । प्रिबजेट अफरको एक विशेष … पूरा पढ्नुहोस् »