स्टारलिंक श्रीलंकामा शुरु

काठमाडौँ । एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक श्रीलंकामा शुरु भएको छ । भुटान र बंगलादेश पछि श्रीलंका दक्षिण एसियाको तेस्रो देश हो जहाँ स्टारलिंक इन्टरनेट सुरु गरिएको छ । … पूरा पढ्नुहोस् »