स्टार्टअप कर्जामा उद्यमीको आकर्षण बढ्यो
काठमाण्डौं । स्टार्टअप उद्यम कर्जाप्रति उद्यमीहरूको आकर्षण उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्ष २०८२।८३ मा स्टार्टअप कर्जाका लागि १० हजार २४४ उद्योगीले आवेदन दिएको औद्योगिक व्यवसाय प्रतिष्ठानले जानकारी दिएको … पूरा पढ्नुहोस् »
















