‘स्टुडेन्ट भिसा’मा यूएई पठाएर ठगी, १८ कन्सल्टेन्सीको संलग्नता

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)को ‘फ्रि जोन’मा इन्स्टिच्युट दर्ता गरी नेपाली विद्यार्थीहरुलाई ठगी गरेको पाइएको छ । नेपालमा सञ्चालित डेढ दर्जनभन्दा बढी कन्सल्टेन्सीले मोटो रकम लिएर ती इन्स्टिच्युटमा नेपाली … पूरा पढ्नुहोस् »