बञ्चरेडाँडा ल्यान्डफिल विवाद टुङ्गियो ,स्थानीय र सरोकारवालाबीच ११ बुँदे समझदारी
काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जनको विवाद समाधान भएको छ । विवाद समाधानका लागि भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बैठक आह्वान गरेका थिए । बैठकमा … पूरा पढ्नुहोस् »















