पत्रकार र सञ्चार संस्थाका लागि ‘स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना’ गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि ‘स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना’ स्थापना गर्ने घोषणा गरेका छन् । सामुदायिक … पूरा पढ्नुहोस् »