स्वास्थ्यकर्मीको सुरक्षामा अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने निर्णय गरेको छ । बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको छलफलले असुरक्षित ठानिएका अस्पतालमा ६ देखि ७ जनासम्म हतियारसहितका सुरक्षाकर्मी राख्ने … पूरा पढ्नुहोस् »