स्वास्थ्यमन्त्रीले भेटे अनसनरत मेयर भट्टराईलाई

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले वीर अस्पताल पुगेर अनशनरत खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई भेटेका छन् । अनसनरत भट्टराईको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना भएका छन् … पूरा पढ्नुहोस् »