स्वास्थ्यमन्त्री पौडेल वीर अस्पतालमा भर्ना

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन्। उनी वीर अस्पताल भर्ना भएर उपचार गरिरहेका हुन्। अस्पतालका अनुसार ज्वरो आएपछि उनी शनिबार बेलुका वीर अस्पताल भर्ना भएका … पूरा पढ्नुहोस् »