स्वास्थ्य मन्त्रालयले भन्यो– दशैंको अवधिमा अस्पतालमा आकस्मिक सेवा नपाए जानकारी गराउनू
काठमाडौं । स्वास्थ्य मन्त्रालयले दसैँ बिदामा अस्पतालमा आकस्मिक सेवा नपाएमा आफूलाई जानकारी गराउने आग्रह गरेको छ । दशैका बिदाका बेला यदि उपचार नपाएमा स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ … पूरा पढ्नुहोस् »