हङकङमा हुने टी-२० त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान)ले हङकङमा हुने टी-२० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । क्यानले हङकङमा खेल्ने … पूरा पढ्नुहोस् »