‘हनी ट्रयाप’ प्रकरणमा मुछिएकी इन्स्पेक्टर शाहीलाई पाँच लाख धरौटी माग

काठमाडौं । भैँसेपाटीको ‘हनी ट्रयाप’ घटनामा ललितपुर जिल्ला अदालतले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीसँग पाँच लाख रुपैयाँ धरौटी मागेको छ । सोमबार भएको थुनछेक बहसपछि अदालतले उनलाई पाँच लाख रुपैयाँ … पूरा पढ्नुहोस् »