ट्रम्पको चेतावनी- हमासले बन्दी रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थिति सामना गर्नुपर्छ

काठमाडौँ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले हमास द्वारा गाजामा बन्धक बनाइएकाहरूलाई रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल मार्फत् जनवरी २० मा … पूरा पढ्नुहोस् »