हरेक पल्ट बैंक खाता खोल्दा तीनपुस्ते विवरण भर्नुपर्ने झन्झट हट्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाईसी विवरण भर्नुपर्ने बाध्यतामा उन्मुक्ति मिल्ने भएको छ । बैंकमा हरेक पल्ट खाता खोल्दा व्यक्तिगत र पारिवारिक विवरण भर्नुपर्ने स्थिति रहेकामा अबदेखि … पूरा पढ्नुहोस् »