हाँस्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित
भक्तपुर । वरिष्ठ हाँस्य अभिनेत्री बसुन्धरा भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएकी छन् । हालै थिमी नगरपालिकामा आयोजित ‘एपिक नेपाल म्युजिक अवार्ड २०८१’ मा उनलाई शो सम्मान दिइएको हो … पूरा पढ्नुहोस् »