हाँस्य कलाकार सन्दीप क्षेत्री ‘फेस अफ रोयल इनफिल्ड’ मा नियुक्त
काठमाण्डौं । अल्फा अटोमोटिभ प्रा.लि.ले नेपालका चर्चित हास्य कलाकार, सामाजिक व्यक्तित्व एवं उत्प्रेरक सन्दीप क्षेत्रीलाई ‘फेस अफ रोयल इनफिल्ड’ को रूपमा नियुक्त गरेको छ। बिगत दुई दशकदेखि नेपाली कला, मनोरञ्जन … पूरा पढ्नुहोस् »