हाइलाइफको प्रिमियम बासमती चामल बजारमा

काठमाण्डौं । हाइलाइफले नयाँ उत्पादनको रूपमा चामल व्यवसायमा प्रवेश गरेको छ। बुधबार काठमाडौंमा आयोजित हाइलाइफ पार्टनर मिटमा कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतका सञ्चालकले हाइलाइफको नयाँ प्रडक्टका रूपमा बासमती चामल सार्वजनिक गरेका … पूरा पढ्नुहोस् »