जेनजी समुहका हामी नेपालका अध्यक्ष गुरुङ शितल निवासमा

काठमाडौँ । जेनजी समुहका हामी नेपालका अध्यक्ष सुदन गुरुङ राष्ट्रपति निवास शितल निवास पुगेका छन् । सुदन केहि बेरअघि राष्ट्रपति रामचन्द पौडेलसँग छलफल गर्न राष्ट्रपति निवास शित्तल निवासमा पुगेका हुन् … पूरा पढ्नुहोस् »