हिमालयन बैंकको दुई शाखा स्थानान्तरण
काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूमध्ये ललितपुरस्थित जाउलाखेल शाखा र धनुषास्थित जनकपुर शाखा– २ लाई स्थानान्तरण गरी नयाँ स्थानबाट सेवा सुरु गरेको छ … पूरा पढ्नुहोस् »