हिमालयन बैंकको शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले मोरङको विराटनगरस्थित शाखा–२ लाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखालाई विराटनगर महानगरपालिका–१२ स्थित आफ्नो अर्को कार्यालयमा गाभेर सेवा दिन थालेको हो । सिभिल बैंकलाई … पूरा पढ्नुहोस् »