हिमालयन रिमा बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ बन्दै उपासना पौडेल

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त हुने भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्न सिफारिस गरेको हो । उक्त सिफारिस … पूरा पढ्नुहोस् »