हिमालयन लाइफको ‘हिमालयन आरोही सम्मान समारोह’ सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘हिमालयन लाइफ आरोही सम्मान समारोह २०८१’सम्पन्न भएको छ । कम्पनीले पोखराको होटल ग्राण्डीमा ७० जना अभिकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । … पूरा पढ्नुहोस् »