हिमालय एयरलाइन्सले मंसिर १६ देखि सांघाइमा नियमित उडान गर्ने
काठमाडौं । हिमालय एयरलाइन्सले आगामी मंसिर १६ गतेदेखि काठमाडौं संघाई नियमित उडान गर्ने भएको छ । यती ग्रुप र चिनियाँको संयुक्त लगानीको वायुसेवा कम्पनी हिमालयले काठमाडौंबाट चिनियाँ शहर सांघाइमा सिधा … पूरा पढ्नुहोस् »