हिमाली क्षेत्रमा बाढीको समस्यामाथि वन डढेलोले थपेको जटिलता

काठमाडौँ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका सबैभन्दा स्पष्ट देखिने दुईवटा लक्षण वन डढेलो र बाढी हुन् । यी दुई विषय तपाईंले सोचेभन्दा बढी आपसमा जोडिएका छन् । गत २० वर्षमा … पूरा पढ्नुहोस् »