हुन्डाईको नयाँ ईभी इन्स्टर सार्वजनिक

काठमाडौं । दक्षिण कोरियाली अटो ब्रान्ड हुन्डाई मोटरले नयाँ विद्युतीय गाडी इन्स्टर सार्वजनिक गरेको छ । हुन्डाई मोटर कम्पनीले बिहीबार बुसान इन्टरनेसनल मोबिलिटी सोमा ए–सेगमेन्टको सब–कम्प्याक्ट ईभी इन्स्टर १ सार्वजनिक … पूरा पढ्नुहोस् »