होलीमा ट्राफिक चेकिङमा कडाइ, ७५ ठाउँमा बिहानैदेखि मापसे चेकिङ
काठमाडौं । फागुपूर्णिमा अथात् होलीको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गर्ने भएको छ । विहीबार फागु पूर्णिमामा हुन सक्ने सडक दुर्घटनालाई मध्यनजरमा राख्दै बिहानैदेखि … पूरा पढ्नुहोस् »