ह्याम्स अस्पतालको छतमा हेलिकोप्टर दुर्घटनाबाट बच्यो
काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकोप्टर दुर्घटनाबाट जोगिएको छ । शनिबार अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको भन्ने जानकारी पाएपछि सम्बन्धित अधिकारीले घटनाको अनुसन्धान … पूरा पढ्नुहोस् »