न्यायालयले गर्ने हरेक फैसलालाई पार्टीले सधैं सम्मान गर्छ- सांसद वाग्ले
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा स्वर्णिम वाग्लेले न्यायालयले गर्ने हरेक फैसलालाई पार्टीले सधैं सम्मान गर्दै आएको बताएका छन्। तनहुँको … पूरा पढ्नुहोस् »
















