आज थपिए दुई मन्त्री, १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

काठमाडौँ । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‍मा दुई मन्त्री थपिएका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा बब्लु गुप्ता र डा. सुधा शर्मा गौतमले पद तथा गोपनीयताको शपथ लिएका हुन् । … पूरा पढ्नुहोस् »