१३ वर्षपछि पाकिस्तानी विदेशमन्त्री ढाकामा

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इसहाक डार हाल बंगलादेशको भ्रमणमा छन् । सन् २०१२ पछि बंगलादेशमा पहिलोपटक पाकिस्तानी विदेशमन्त्रीको औपचारिक भ्रमण भएको हो । २०१२ मा पाकिस्तानका विदेशमन्त्री हीना रब्बानी खार … पूरा पढ्नुहोस् »