नेशनल लाइफको ३६औं वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित
काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३६ औं वार्षिक साधारण सभा कम्पनीको अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा अध्यक्षले समिक्षा वर्ष … पूरा पढ्नुहोस् »