मन्त्रिपरिषद्मा वरीयता हेरफेर, १६ औं स्थानका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका हुन् । वरीयता हेरफेर भएसंगै … पूरा पढ्नुहोस् »