बैंकमा पैसा थुप्रियो, २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बैंकहरुबाट आज २० अर्ब फिर्ता लैजाने भएको छ । राष्ट्र बैंकले एक साता अवधिको लागि पुस १२ गते बिहीबार २० अर्बको निक्षेप संकलन बोलकबोल गर्न … पूरा पढ्नुहोस् »