२० वाणिज्य बैंकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक
काठमाडौं । चालु आर्थिक वर्ष ०८२।८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कुल नाफा घटेको छ । २० वाणिज्य बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, अधिकांश वाणिज्य बैंकको नाफा घटेको छ … पूरा पढ्नुहोस् »















