२१ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित
काठमाडौँ । प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान … पूरा पढ्नुहोस् »