२७.९ अंकले बढ्यो सेयर बजार

काठमाडौँ । लगातार छ दिनसम्म घटेको शेयर बजार आज बुधवार भने झन्डै २८ अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ९० अंकले बढेर दुई हजार ५८ … पूरा पढ्नुहोस् »