४ महिनादेखि माछापुच्छ्रे बैकको ब्याजदर स्थिर

काठमाडौं । माछापुच्छ्रे बैंकले कात्तिक १ गतेदेखि लागू हुने ब्याजदर ४ महिनादेखि स्थिर राखेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । … पूरा पढ्नुहोस् »